कैलालीमा तलाउमा डुबेर एक युवकको मृत्यु

धनगढी – कैलालीमा तलाउमा डुबेर एक युवकको मृत्यु भएको छ । टिकापुर नगरपालिका – २ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर युवकको मृत्यु भएको हो ।

maya metro hospital

मृत्यु हुनेमा जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तलाउमा नुहाउने क्रममा डुबेर घाइते भएका उपाध्यायको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.