डडेल्धुराबाट देउवा सर्वसम्मत सिफारिस

डडेल्धुरा – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

maya metro hospital

नेपाली कांग्रेस डडेल्धुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभातर्फ डडेल्धुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.