नेपालमा बाघको संख्या ३५५ पुग्यो

 

काठमाडौं – विश्व बाघ दिवसको अवसरमा नेपालमा बाघको संख्या गणना भएको छ । बाघको संख्या यो वर्ष बढेर ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका हुन् ।

Karma Consultancy
belauri nagarpalika

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन् ।

citizen security services
attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.