रुद्र अटोमोटिभ्सले चैनपुरमा सुरु ग-यो मोटरसाईकल र तिनपांग्रे अटोरिक्साको सेवा केन्द्र

अत्तरिया – अत्तरियामा रहेको रुद्र अटोमोटिभ्सले बझाङमा मोटरसाईकल र तिनपांग्रे अटोरिक्साको सेवा केन्द्र सुरु गरेको छ ।

Karma Consultancy
belauri nagarpalika

टाढाका ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजाज मोटरसाईकलको आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले बझाङको चैनपुरमा मोटरसाईकल तथा तिनपांग्रे अटोरिक्साको सेवा केन्द्र सुरु गरेको हो ।

citizen security services

पहाडी जिल्लाका ग्राहकहरुले बजाजको सेवा लिनलाई अत्तरिया पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न पहाडी जिल्लामा पनि सेवा केन्द्रहरु सञ्चालन गरिरहेको रुद्र अटोमोटिभ्सले जनाएको छ ।

attariya hospital

अब देखी अत्तरियाको शोरुममा पाईने सम्पुर्ण सेवासुविधाहरु ग्राहकले चैनपुरबाट नै पाउन सक्ने बताईएको छ । यसअघि रुद्र अटोमोटिभ्सले डोटीको बुडरमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.