खाेज्नुहाेस

बझाङमा करेन्ट लागेर घाइते भएका शाहको हेलिकोप्टर मार्फत उद्धार

Image

बझाङ – बझाङमा फोरजी लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् ।

navjiwan hospital

काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमन बिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा एनटी फाईबरको लाईन तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका हुन् ।

godawari nagarpalika dadhelo
attariya hospital

घाईते शाहलाई हेलिकोप्टर चार्टर गरी नेपालगंज रेफर गरिएको छ । उनलाई खोडपेबाट हेलिकप्टरमा नेपालगंज लगिएको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।