खाेज्नुहाेस

बझाङमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु ६ घाइते

Image

बझाङ – बझाङमा ट्रयाक्टर दुर्घटना दुर्घटना भएको छ ।

जिल्लाको सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्रयाक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

दुर्घटनामा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै दुर्घटनामा घाईते भएका चालक विमल बोहरासहित ६ जना जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले बताएका छन । ट्रयाक्टरको स्टेरिङले काम नगर्दा दुर्घटना भएको उनले बताए ।