खाेज्नुहाेस

बझाङमा बालिकालाई बलात्कार गरको आरोपमा शिक्षक पक्राउ

Image

बझाङ – बझाङमा बालिकालाई बलात्कार गरको आरोपमा शिक्षक पक्राउ परेका छन । केदारस्युा गाउापालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामीलाई प्रहरीले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेका हो ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाले बताए ।