खाेज्नुहाेस

लाइसेन्सको वर्ग थप गर्न आवेदन खुल्यो

Image

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो ।

navjiwan hospital

https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।

attariya hospital

अब यसअघिनै लाइसेन्स लिएका चालकले अर्को वर्गको अनुमति थप गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन् ।