खाेज्नुहाेस

केदारस्युँमा मतदान रोकियो

Image

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ । निर्वाचन अधिकृत विनोद खनालका अनुसार दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो ।

navjiwan hospital

यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको खनालले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital