खाेज्नुहाेस

बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मुत्यु

Image

रमेश बहादुर सिह / बझाङ – बझाङमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  आज बिहान जीप दुर्घटना हुँदा चालक तथा जीप धनी ४० वार्षिय जय बहादुर सार्कीको मुत्यु भएको हो ।

navjiwan hospital

किदालबाट भाडेबजार आउन लागेको  से १ ज ६७३ नम्बरको जीप सडक माथिबाट खसेको दुङ्गा लाग्दा दुर्घटना भएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

जीप सडक बाट १०० मिटर तल सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर बिस्टले बताएका छ्न ।

जीप चालकको भने भीरमा शव फेला परेको  उनले बताए ।