खाेज्नुहाेस

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोट

Image

बझाङ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन् ।

navjiwan hospital

जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन् ।

godawari nagarpalika dadhelo
attariya hospital

छनोटमा परेका विद्यालयलाई कार्यक्रम अन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ । यी दुवै विद्यालयमा प्राविधिकतर्फको कृषि र पशुपालनको पढाइ हुने गरेको छ ।