खाेज्नुहाेस

बझाङमा प्लास्टिक सर्जरी सम्बन्धि निःशुल्क शल्यक्रिया शिविर सुरु

Image

आशिष बहादुर सिंह/बझाङ – बझाङमा प्लास्टिक सर्जरी सम्बन्धी निः शुल्क शल्यक्रिया शिविर संचालन भएको छ । सुष्मा मेमोरियल अस्पताल र जिल्ला अस्पताल बझाङको सयुक्त आयोजनामा शविर संचालन गरिएको हो ।

navjiwan hospital

शिविरमा पहिलो दिन आज ८० जनाले सेवा लिएका छन । जसमा १४ जनाको अप्रेशन भएको छ । अप्रेशन हुनेमा ओठ, तालु, फाटेका दिर्घकालिन घाउ चोट पटक लागेका नाक, कान चिरिएका शरिरमा घाउ चोट लागेकालाई सेवा दिइएको  जिल्ला अस्पतालका कार्यलय प्रमुख शन्दिप कुमार ओखेडाले बताएका छन ।

godawari nagarpalika dadhelo
attariya hospital

शिविर ३ गते सम्म संचालन हुने जनाइएको छ ।