खाेज्नुहाेस

एमसीसी सम्झौता खारेजको माग गर्दै बझाङमा प्रदर्शन

Image

रमेश बहादुर सिह/बझाङ – एमसीसी सम्झौताको विरोधमा बझाङमा विरोध प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा चैनपुरमा विरोध प्रदर्शन गरिएको हो ।

navjiwan hospital

प्रदर्शनका क्रममा उनीहरुले ‘एमसीसी चाहिँदैन’, ‘गो व्याक एमसीसी’, ‘दलालहरू होसियार’, ‘अमेरिकी दलाल मुर्दावाद’, ‘गठबन्धन सरकार मुर्दावाद’, ‘एमसीसी हामीलाई चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

बिरोध प्रदर्शनमा नेताहरुले कुनै पनि हालमा एमसिसी सम्झौता खारेज हुनु पर्ने बताएका थिए ।शुक्रबार एमसीसीको बिरोधमा बझाङ सहित देशभर बिरोध प्रर्दशन गरिएका छन ।