खाेज्नुहाेस

बझाङमा नदीमा डुबेर एक बालकको मृत्यु

Image

अत्तरिया – बझाङमा नदीमा डुबेका एक बालकको मृत्यु भएको छ । साईपाल गाउँपालिका धलौनका अन्दाजी १६ बर्षका कल्क बोहराको बाहुली नदीमा डुबेर मृत्यु भएको हो ।

navjiwan hospital

एसइइ परिक्षाको तयारीका लागि बझाङ सदरमुकाम चैनपुरमा बस्दै आएका बोहरा बिहिबार दिउँसो बाउली नदीमा नुहाउन गएका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

उनी नदीमा डुबेपछि स्थानीले उद्धार गरी जिल्ला अस्पताल बझाङमा पुर्याएका भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।