खाेज्नुहाेस

बझाङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

Image

बझाङ – बझाङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक थलारा गाँउपालिका – २ का २५ वर्षीय लाल दाहलको मृत्यु भएको हो ।

navjiwan hospital

सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको थियो ।