खाेज्नुहाेस

बझाङमा गोली लागेको अवस्थामा चितुवा मृत भेटियो

Image

बझाङ – बझाङमा गोली लागेको अवस्थामा एक चितुवा मृत फेला परेको छ । बुँगल नगरपालिका–४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो ।

navjiwan hospital

स्थानीय सुरेश कुवँरले चितुवालाई गोली लागेको बताए । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

घटनाको अनुसन्धान गर्न प्रहरी उक्त स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।