खाेज्नुहाेस

बझाङमा जीप दुर्घटना

Image

रमेश बहादुर सिह/बझाङ – बझाङमा जीप दुर्घटनामा परको छ । सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको सु।प प्र ००१ च ००९१ नम्बरको जीप जयपृथ्वी नगरपालिका – २ मोत्तोलीमा दुर्घटनामा परेको हो ।

navjiwan hospital

यात्रुहरुलाइ घर छोडेर फर्किने क्रममा घुम्ती मोडमा जीप दुर्घटनामा परेको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

जीपमा सबार सबै यात्रु उत्रिएकाले जीपमा चालक र सवारीधनी पुरक बहादुर सिह मात्रै सवार रहेका थिए ।

सिंहको छातीमा र खुट्टामा चोट लागेको उनका आफन्त ईश्वर बहादुर सिहले बताएका छन । उनलाई उपचारका लागि धनगढी ल्याएएको छ । चालक भने सकुशल रहेका छन । जीप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।