रमेश बहादुर सिह/बझाङ – समाजवादी इन्जिनियरिङ्ग एसोसिएसन नेपाल सुदुर पश्चिम प्रदेश संयोजकमा इन्जिनियर दिपक बहादुर बोहरा चयन भएका छन ।
बझाङमा बसेर काम गर्दै आएका बोहरालाई मंगलबार प्रदेश संयोजकमा चयन गरिएको हो ।


उनि हरेक क्षेत्रमा लगनशील क्षमतावान भएका एक कुशल ईन्जिनियर पनि हुन ।
जिल्लामा समाजबादी बनाउन बोहराको निकै सहयोग रहेको भन्दै मुल्यांकनको आधारमा बोहरालाई सुदुर पश्चिम प्रदेश संयोजकमा जिम्मेवारी दिएको बताईएको छ ।
बझाङ बाट पहिलो पटक आर्थिक मामिला राज्य मन्त्री माया तामाङ बोहराका स्वकिय सचिब समेत रहेका छन ।











