खाेज्नुहाेस

बझाङमा एक बालक आफ्नै घरमा मृत अवस्थामा भेटिए

Image

बझाङ – बझाङमा एक बालक आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन ।

जिल्ला सदरमुकाम चैनपुरमा बस्दै आएका १२ वर्षिय सहदेव सुर्मेलि मृत अवस्थामा भेटिएका हुन ।

attariya hospital
navjiwan hospital

बुधबार दिउँसो १ बजेको समयमा चैनपुरको आफ्नै घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा लगिएको र घटनाको थप अनुसन्धान भईरहेको उनले बताए ।