२८ किलो चरेशसहित बझाङबाट एक महिला पक्राउ

बझाङ – बझाङमा २८ किलोग्राम चरेशसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका(३ मा २८ किलो चरेशसहित ३२ वर्षीया कल्पना रोकायालाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ।

maya metro hospital

बेलुका ६ बजेतिर विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम आरआइटीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका–३ डुग्रीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।

citizen security services

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.