खाेज्नुहाेस

बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु

Image

बझाङ – करेन्ट लागेर बझाङमा १ बालकको मृत्यु भएको छ । बुङ्गल नगरपालिका – ५ का १२ वर्षीय बिरे कुँवरको करेन्ट लागेर मृत्यु भएको हो ।

navjiwan hospital

शनिबार बेलुकी राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर घाइते भएका बालकको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital