खाेज्नुहाेस

चिलिमे हाइड्रोको ‘ब्रेक थ्रु’, दुई शव भेटिए

Image

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् ।

navjiwan hospital

रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा  २ वटा शव फेला परेका हुन् ।

attariya hospital

उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।

गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।