खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो

Image
file photo

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

navjiwan hospital

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०० कायम भएको छ ।

attariya hospital

सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० कायम भएको थियो ।