खाेज्नुहाेस

डोटीमा ओडारमा लुकाइराखेको भरुवा बन्दुक बरामद

Image
file photo

डोटी – डोटीको शिखर नगरपालिका–५ रुडीगाडस्थित खोला किनार नजिकको ओडारबाट प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ।

navjiwan hospital

सोमबार साँझ प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले ओडारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।

attariya hospital

बरामद बन्दुकका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।