खाेज्नुहाेस

बाढीमा घाइते भएकाहरूको उपचारका लागि सुदूर युवा क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना

Image

अत्तरिया – भोटेकोशी बाढीमा परि घाइते भएकाहरूको उपचारका लागि सुदूर युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्लबले कैलालीको गोदावरी नगरपालिका –६ लालपुर चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

शनिवार आयोजना गरिएको उक्त कार्यक्रममा २० पोइन्ट रगत संकलन भएको क्लबका अध्यक्ष शान परियारले बताए ।

attariya hospital

उनले बाढीमा परेर घाइते भएकाहरूको उपचारार्थ सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सँगको सहकार्यमा आयोजना गरिएको थियो ।