खाेज्नुहाेस

एसपीएका विद्यार्थीहरुद्धारा बाढीपीडितका लागि सहयोग

Image

धनगढी – कैलालीको धनगढीमा रहेको एसपीए कलेजका विद्यार्थीहरुले भोटेकोशी बाढी पीडितका लागि राहत सामग्री सहयोग गरेका छन ।

navjiwan hospital

विद्यार्थीहरुले बाढीपीडित क्षेत्रका बालबालिकालाई सहयोग पुग्ने खालका सामाग्री संकलन गरेर सहयोग गरेका हुन ।

attariya hospital

जसअन्तरगत उनीहरुले बालबालिकाका कपडा २० जोडी, चप्पल ३२ जोडी, ग्लुकोज १२ पिस, मिल्क पाउडर १० प्याकेट, बालबालिकाका डायपर २५ दर्जन, टिस्यु पेपर १० पोका सहयोग गरेका छन ।

यस्तै खाने भुजा १५ पोका, चिउरा ६ पोका, चाउचाउ १ पेटी, पेन १ प्याकेट र बिस्कुट २ दर्जन सहयोग गरेको एसपीए कलेजले जनाएको छ ।