खाेज्नुहाेस

बढ्यो सुनचाँदीको मूल्य

Image
file photo

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।

navjiwan hospital

शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदी प्रतितोला चार हजार ६४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital

शुक्रबार चाँदी तोलामा चार हजार ५८० रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार तीन सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।