खाेज्नुहाेस

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

Image

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको निगमले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

attariya hospital
navjiwan hospital

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।