खाेज्नुहाेस

गेटामा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने विश्वविद्यालय सभाको निर्णय

Image
अत्तरिया – गेटा स्थिति सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरिएको छ । बुधवार बसेको विश्वविद्यालय सभाले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेको हो ।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षाका ४ विद्यालयमा अध्यापन गर्ने निर्णय गरेको उपकुलपति प्रा.डा. सुनिल कुमार जोशीले बताए ।
attariya hospital
navjiwan hospital
भिडियो