खाेज्नुहाेस

डडेल्धुरामा रास्वपाका जोशी विजयी

Image

डडेल्धुरा – डडेल्धुरामा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन । बिहीबार सम्पन्न मतगणना अनुसार डा. जोशीले १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन ।

navjiwan hospital

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

attariya hospital

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन ।