खाेज्नुहाेस

अछाम– १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

Image

अछाम – अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भीम रावललाई पराजित गर्दै कांग्रेसका भरतकुमार स्वाँर विजयी भएका हुन । उनी १० हजार ७५९ मतसहित विजयी भएका छन ।

navjiwan hospital

उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए । रावल ५२६ मतले पराजित भएका हुन् ।

attariya hospital

कांग्रेसले यो क्षेत्रमा २६ वर्षपछि जित निकालेको छ ।