अत्तरिया – कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाले अग्रता लिएको छ । १ हजार मत गणना गरिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) (घण्टी) ४९० मत सहित अग्रता लिएको छ ।

रास्वपालाई पछ्याइरहेको नेकपा एमाले (सुर्य) ले २२९ मत ल्याएको छ ।

त्यस्तै काङ्ग्रेस (रूख) १४७, नेकपा (तारा) ७० र राप्रपा (हलो) १७ मत पाएका छन ।


















