खाेज्नुहाेस

कैलाली ४ मा ५४.७४ प्रतिशत मतदान

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको हो ।

navjiwan hospital

५ मतदान क्षेत्र रहेको कैलालीमा भने ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

attariya hospital

अहिले मतगणना स्थलमा मत पेटिका संकलन गर्ने काम जारी रहेको छ ।