खाेज्नुहाेस

अत्तरिया बजारमा नेकपाको घरदैलो

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।

नेकपाले सोमबार कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार हरिराम चौधरी (उत्सव) सहितको सहभागितामा घरदैलो निकालिएको हो । घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूले सडकमा ¥याली समेत निकालेका थिए ।

attariya hospital
navjiwan hospital

अत्तरिया बजार क्षेत्रमा अन्य दलहरूले भने यसअघि नै घरदैलो गरिसकेका छन् । नेकपाले सोमबार चुनाव प्रचार प्रसार गर्न पाउने अन्तिम दिन घरदैलो गरेको हो ।