खाेज्नुहाेस

कृष्णपुरका एक युवक लागू औषध सहित पक्राउ 

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरको कृष्णपुरका एक युवक लागू औषध सहित पक्राउ परेका छन् । बेलौरी नगरपालिका – ८ कलकत्ता बजारबाट १ ग्राम ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित कृष्णपुर नगरपालिका – ३ देखदभुलीका २० वर्षीय दिनेश राना पक्राउ परेका हुन ।

उनलाई मंगलबार साँझ  प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital