खाेज्नुहाेस

भन्सार छलीको सामान बरामद 

Image
navjiwan hospital
अत्तरिया – कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका – ३  चौराहामा भारतबाट भन्सार छली ल्याएका २० हजार २५० रुपैयाँ  बराबरको किराना सामानहरू बरामद गरिएको हो ।
यस्तै पुर्नवास नगरपालिका – ११ गुम्बा पछाडिबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख बराबरको किराना सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
attariya hospital