खाेज्नुहाेस

बैतडीमा ३६ वर्षिय पुरुष मृत फेला

Image

बैतडी– बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका – १ दुदीलाखानका अन्दाजी ३६ वर्षिय खडक बिष्ट घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

navjiwan hospital

आईतबार बिहान घरबाट हिँडेका बिष्टलाई सोमबार बिहान स्थानीयले घर नजिकै बाटोमा घोप्टो परेको अवस्थामा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

attariya hospital

बाटोमुनि बिष्ट मृत अवस्थामा भेटिएको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।