खाेज्नुहाेस

कञ्चनपुरबाट ५ लाखको अवैध सामान बरामद 

Image
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले ५ लाखको अवैध सामान बरामद गरेको छ ।
attariya hospital
navjiwan hospital
भीमदत्त नगरपालिका – ३ र भीमदत्त – ४ बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी  ४ लाख ९८ हजार ५ सय  बराबरको चिनी, बिडी, सुर्ती, खाने तेल, गुडिया, प्लास्टिक झिल्ली, किराना लगायतका सामानहरू बरामद गरिएको हो ।
बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा उक्त सामान फेला पारेको जनाएको छ ।