खाेज्नुहाेस

सेती अस्पतालले माग्यो ३१ जना स्टाफनर्स र अनमी

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले स्टाफ नर्स र अनमी माग गरेको छ । मंगलबार एक सूचना जारी गर्दै अस्पतालले १३ जना स्टाफनर्स र १८ जना अनमी माग गरेको हो ।

navjiwan hospital

उक्त पदका लागि १५ दिन भित्र आवेदन दिन आह्वान गरिएको छ ।

attariya hospital