खाेज्नुहाेस

समृद्ध सुदूरपश्चिम अभियानले उम्मेदवारका लागि तयार पार्‍यो कार्ययोजना

Image
अत्तरिया – समृद्ध सुदूरपश्चिम अभियान नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले सुदूरपश्चिमका उम्मेदवारहरूका लागि कार्य योजना तयार पारेको छ । ५ वटा नीतिगत प्रतिबद्धता सहितको कार्य योजना आइतबार अत्तरियामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
attariya hospital
पत्रकार सम्मेलनमा बोल्दै चेम्बरका प्रदेश अध्यक्ष विनोद मल्लले प्रतिबद्धता सहितको कार्य योजना सुदूरपश्चिमका सबै उम्मेदवारको साझा सङ्कल्प बनाउन सबै उम्मेदवारलाई दिइने बताए । उनले आफूहरूले तयार पारेको कार्य योजना घोषणा भन्दा पनि कार्यान्वयनलाई प्राथमिकता दिनु रहेको बताए ।
कार्य योजनामा स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगार, उद्यम र डिजिटल रूपान्तरण, स्वास्थ्य शिक्षा र मानव पुजी, भौतिक पूर्वाधार र रणनीतिक पहुँच र पर्यटन, खेलकुद, संस्कृति र सामाजिक न्यायका बुँदा समेटिएका छन् ।
navjiwan hospital
यस्तो छ कार्य योजना पत्र
भिडियो