खाेज्नुहाेस

महाकाली अस्पतालको प्रमुखमा जोशी नियुक्त

Image

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. जगदीश जोशी नियुक्त भएका छन् ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारले ११ औँ तहमा बढुवा गरेपछि डा. जोशीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

attariya hospital

डा. जोशी कोभिड–१९ महामारीका बेला फ्रन्टलाइनमा खटिएर जिम्मेवारी निर्वाह गरेका अनुभवी चिकित्सक हुन् । उनले यसअघि स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।