खाेज्नुहाेस

बैतडीमा बाक्लो हिमपात

Image
navjiwan hospital

बैतडी– बैतडीमा बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोड लगायतका स्थानमा हिमपात भएको हो ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए ।

attariya hospital