खाेज्नुहाेस

काङ्ग्रेसका गोरख विष्टले पाए कैलाली ४ को टिकट

Image
गोरख बहादुर विष्ट (आनन्द)
navjiwan hospital

अत्तरिया– नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को टिकट गोरख विष्टले पाएका छ्न । यसअघि धेरैको नाम चर्चामा आएपनी अन्तिममा विष्टले टिकट पाएका हुन ।

यस अघि यश क्षेत्रबाट सुदूरपश्चिम प्रदेश सभापति बीर बहादुर बलायरले चुनाव लड्ने बताईए पनि पछि उनी आफै पछि सरेका थिए ।

attariya hospital