खाेज्नुहाेस

भीरबाट लडेर बझाङमा एक जनाको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार तलकोट गाउँपालिका – २ न्यारीका ६१ वर्षीय जया कामीको भीरबाट लडेर मृत्यु भएको हो ।

उनको धमेनाबाट तलकोट घर जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital