खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित एक जना पक्राउ

Image

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार भीमदत्त नगरपालिका – ३ तिलकपुरबाट ३६ वर्षीय दिनेश दमाई पक्राउ परेका हुन ।

navjiwan hospital

उनको घरमा शंका लागि खाँनतलासी गर्दा २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट नौलाखेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।