खाेज्नुहाेस

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

Image
file photo

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधवार महाकाली नगरपालिका – २ दल्लेख धारमा भिरबाट लडेर स्थानीय ४० वर्षीय राम सिंह डोबालको मृत्यु भएको हो ।

navjiwan hospital

भिरबाट लडेर घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital

उनीसँगै भिरबाट लडेर ३६ वर्षीय पदम साहु घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।