खाेज्नुहाेस

कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरबाट जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। शुक्रबार जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तोकेका २ युवा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्दामा २ वर्ष २२ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएका कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३२ वर्षीय सुरेश चौधरी र २३ वर्षीय रमेश चौधरी रहेका छन्।

attariya hospital