कञ्चनपुर– कञ्चनपुरको भासीबाट लागू औषध सहित एक जना पक्राउ परेका छन । आइतबार भीमदत्त नगरपालिका – ३ भासीबाट बेदकोट नगरपालिका – १ चम्फापुरका ३२ वर्षीय धिरेन्द्र खत्री पक्राउ परेका हुन ।
उनको साथबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।