कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।


जिल्ला अदालत कञ्चनपुरले २०८१ फागुन २३ गते सवारी ज्यान मुद्दामा ३ वर्ष २ महिना ९ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका बेलौरी नगरपालिका – ४ सान्तीपुरका ४० वर्षीय हेमलाल चापागाईँ पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

















