खाेज्नुहाेस

बैतडीमा एक वृद्धा मृत फेला

Image
सांकेतिक फोटो

बैतडी – बैतडीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्।

navjiwan hospital

मंगलबार मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मृत फेला परेकी हुन्।

attariya hospital

स्याउला काटन भनि घर नजिकै जंगल गएकी उनी सोही ठाउँको ल्वापा भिर भन्ने स्थानमा लडेको अवस्थमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।